नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

विकल्प न्युज । बेनी, ९ असोज । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ … Continue reading नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित